बीरगंजको ब्रिजा मेडिकलदवारा डिउटीमा खटेका प्रहरिलाई खाना खुवाउनुको साथै पंजा बितरण ।

५ years अगाडी teraibulletin

बीरगंजको ब्रिजा मेडिकलदवारा डिउटीमा खटेका प्रहरिलाई खाना खुवाउनुको साथै पंजा बितरण ।

पर्सा,श्रीनारायण

पर्साको बीरगंज माहानरपालिका स्तिथ रहेको ब्रिजा मेडिकलले सामाजिक सेवामा अग्रसरता देखाएको छ । लकडाउनको बेला डिउटीमा खाटेका करीब ६० जाना प्रहरीलाइ खाना खुवानुको साथै पंजा बितरण गरेको ब्रिजा मेडिकलका संचालक सन्देश नेपालीले बताउनु भयो ।

आफ्नो ज्यानको जोखिम मोलेर जनताको सुरक्षारतमा बिहानै देखि अबेर राती सम्म खटेको प्रहरिलाई उनिहरुको पनी केही राहत होस भनी खुवानुको साथ साथै पंजा समेत बितरण गरेइको  बताउनु भयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?