पर्सा,श्रीनारायण-महतो
बीरगंज २ गते बैशाख-मुलक कोरोना संक्रमण नियंत्रणको लागीलड़ी रहेको बेला एता गंडक अस्पतालका संचालक समेत रहनु भएको युवा नेता रहबर अन्सारीले सराहनीय कार्य गर्नु भएको छ । युवा नेता अन्सारिले आफ्नो गण्डक अस्पताललाइ कोरोना अस्पताल बनाउनका लागि निशुल्क रुपमा बिरगंज महानगरलाई दिने घोषणा गर्नु भएको छ ।
बीरगंज लगायत सम्पूर्ण पर्साका जनसमुदाय युवा नेता अन्सारीको साथमा देखिएका छन l सबैले सामाजिक संजाल बाट नै खुसी ब्यक्त गर्न थालेका छन यो महामारिको लड़ाईमा यस्तो एक रुकता देखाउउनु भएको भन्दै उहाको प्रसंसा गर्न थालेका छन ।
युवा नेता अंसारीले आफ्नो आधिकारिक फेसबुक पेजबाट
वीरगन्जमा कोरोनाको उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य अवश्यक्ता हो । तैपनि जुन तदारुकता र तत्परता महत्वपूर्ण जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुबाट देखिनुपर्ने थियो , त्यो नदेखिएको अवस्थाबारे हामी सबै अवगतै छौ।उचित तदारुकता र तत्परता नदेखियेको यस अवस्थालाई दृष्टिगत गर्दै , यस परिस्थितिको समस्या प्रतिको सम्वेदन्शीलतालाई आत्मसात गरेर,
म, रहबर अन्सारी, एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडइमा मेरो सानो प्रयास स्वरूप आफ्नो हस्पिटल ( श्री गण्डक हस्पिटल प्रा ली) पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थनिय सरकारलाई दिन तयार छु।सो को जानकारी मैले वीरगन्जका मेयर आदरणिय विजय सरावगीज्यू लाई गराइ सकेको छु।कोरोना विरुद्धको यस लडइमा हाम्रो सामूहिक प्रयासले सधै निरन्तरता पाओस ।
घोषणा गरी सकेपछि के छ त सामाजिक संजालमा अस्वथा
Dipu Singh :-धेरै नेता ज्यू हरू मुख ले भाषण दिएर coronavirus विरुद्ध लडे को देखियो र सुनियो पनि तर आज वीरगन्ज को आवश्यकता भाषण होइन जानता को जनधनको सुरक्षा गर्न को लागि अस्पताल हो।पर्सा जिल्ला मा नेता, माननीय हरू, तथा स्वम मुख्य मंत्री को पनि कमी छैन तर तर जनता को लागि तन मन धन ले सहयोगी हाथ यस्तो स्वस्थ संकट परेको को बेला एउटा मात्र देखियो रहबर अन्सारीधन्यबाद छ क. रहबर अन्सारी लाई यस्तो सहयोगी हाथ की जनता ले उच्च मूल्यांकन गर्नेछन्।
Sãñ Gť Påñdèy :-Great work .यो जनताको आसल युवा नेता हुन्न. जसले पर्सा लगाएत नेपाललाई एस corona (covid19) बाट आफ्नो जान-धन हिमतको साथ लागि राख्नु भए छ.हामीले पनि हेरे बजारमा हेराए र हुदैन एस्तो बेला जनताको जान जोखिममा छ बचाउनु पर्छ. केहि सिख्नु युवा नेता जी संग पढे लिखेको मान्छे हो वहा.
Pmjf Lion Umesh Sharma :-वीरगन्जमा कोरोनाको उपचारको लागि छुट्टै कोरोना हस्पिटल अपरिहार्य अवश्यक्ता हो रहबर अन्सारी जी ले तदारुकता र तत्परता महत्वपूर्ण जिम्मेवारी लिनु भएकाेमा बधाई ,,,यस परिस्थितिको समस्या प्रतिको सम्वेदन्शीलतालाई आत्मसात गरेर,एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडाइमा सानो प्रयास स्वरूप आफ्नो हस्पिटल ( श्री गण्डक हस्पिटल प्रा ली) पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थानिय सरकारलाई दिन तयार को जानकारी बिभिन सञ्चार बाट थाहा पायो ,,,,कोरोना विरुद्धको यस लडाइमा सबैको सामूहिक प्रयासले सधै निरन्तरता पाओस ।।।
Ujjwal Shamsher JB Rana :-यो कुनै सल्लाहकारको निर्णय होईन होला?यो हो मैले चिनेको रहबर अन्सारी ,स्वनिर्णयले नै था हुन्छ रहबर अन्सारीको पहिचान ।निर्णयको जहिले स्वागत हुन्छ।
Javed Alam :-No doubt you are a gem of Birgunj.बिरगंज मा घर छ र रहबर अंसारी काे साथ छ अनि के काे डर छ ।
Subhash Gupta;-सर पहल गर्नु हामी संगै छौ।
Sangharsha Rai :-यसरी अरुको लागि भनेर काम गर्ने मान्छेहरु थोरै नै छन । तपाईको यो काम प्रती सम्पूर्ण नेपालीहरुले हृदय बाटै सलाम ।