महोत्तरीको सम्सी गाउपालिकामा क्वारेन्टाइनको व्यब्स्थापन नहुदा स्थानिय द्वारा चिन्ता व्यक्त

५ years अगाडी teraibulletin

महोत्तरीको सम्सी गाउपालिकामा क्वारेन्टाइनको व्यब्स्थापन नहुदा स्थानिय द्वारा चिन्ता व्यक्त

तराइ खबर समाचारदातामहोत्तरी
विश्व व्यापी रुपमा फैलिएको काेराेनाकाे जाेखिम बढदै गईरहे पनि महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा क्वारेनटाईन बन्न नसकेकाेमा स्थानियहरु चिन्तित बनेका छन ।
यस जि्ल्लामा प्रा:य सबै पालिकाहरुले क्वारेनटाईन बनाई सकेका छन। यो गाउँपालिका भारत नेपालकाे नाकामा परेका कारण यहाँका स्थानियहरु सब भन्दाबढि शसंकित बनेका छन। नाका सिल हुनु भन्दा पहिले हजाराै हजार मानिसहरुकाे अावत जावत हुने गरेकाे कारण झन सशंकित बनेका छन तर प्रदेश सरकारले गाउँपालिकाहरुलाई रु. दस लाख दिने घाेषणा गरि सके पनि क्वारेनटाईन बन्न सकेका छैन।

पुर्व स्वास्थ्य राज्य मंत्रि तथा प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र कुमार यादवकाे निर्वाचन क्षेत्र भएकाेले क्वारेनटाईन बन्न नसक्नु दुर्भाग्य रहेकाे ने क पा का युवा नेताले बताए। लक डाउनकाे कारण समान अाउनमा ढिलाे भएकाले क्वारेनटाईन बन्न नसकेकाे हाे।समान खरीद भईसकेकाेले अबकाे एक दुई दिन भित्र समान ल्याए पछि क्याेरेनटान शुरु हुन् उप प्रमुख नगिना देवि यादवले जनाईन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?