महाेत्तरीको सम्सीमा करेन्ट लागेर एक युवककाे मृत्यु

५ years अगाडी teraibulletin

महाेत्तरीको सम्सीमा  करेन्ट लागेर एक युवककाे मृत्यु

तराइ खबर समाचारदातामहोत्तरी,
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका वडा न. ६ सम्सीमा विहिवार विहान करेन्ट लागेर एक युबककाे मृत्यु भएकाे छ। सम्सी प्रहरी चाैकिका असईले जानकारि दिए अनुसार सम्सी गाउपालिका वाडा नं ६ बस्ने गणेशि साहकाे छाेरा वर्ष १८ का राजेश कुमार साहको करेन्ट लागेर घटना स्थलमा मृत्यु भएकाे छ।

उहाँले अाफ्नै छत माथि रड लिएर चढदै गर्दा रड ११ हजार भाेल्ट भएकाे तारमा सर्ट भएकाे कारण मृत्यु भएकाे जनाईएकाे छ। सवलाई पाेष्ट मार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वरमा पठाईएकाे प्रहरीले जनाएका छन।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?