बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

५ years अगाडी teraibulletin

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

बैशाख ५, काठमाडौं।बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । य

बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?