नरेन्द्र महतो- गौशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ शनिवार र अाईतवार बीस र दस दरकाे नाेट अज्ञात व्यक्तिले फालेकाे हुन सक्ने शंका गरिएकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाए ।
उक्त पैसालाई सूक्ष्म तरिका बाट हटाएकाे छ । केही दिन पहिले जनकपुरमा पनि यस्तै रुपयाँ फालेकाे घटना सर्वजानिक भएकाे थियाे र त्याे घटना सि सि क्मराकाे माध्यमा वाट दुई जना मुस्लिम महीलालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।अहिले काेराेना भाईरसकाे त्रास फैलिएकाे समयमा केही व्यक्तिले रुपैया फालेकाे खबरले गाैशाला वासि झन शंसकित भएका छन ।पैसा कसले र किन फालिएकाे हाे त्यसकाे अनुसन्धान भईरहेकाे रेग्मीले जनाएका छन । तर पैसा फालेकाे देखिएमा नजिककाे प्रहरी कार्यालयमा जानकारी दिन अाग्रह गरे ।