धर्मेन्द्र कुमार यादव-महोत्तरी
महोत्तरी जिल्लाको मगर थाना प्रहरी द्वारा अण्डा पक्राउ गरी नष्ट गरिएको छ। जिल्लाको को सोनमा गाउपलिका ६ मगर थाना चौकीले अबैध रुपमा राखिएको अण्डा नष्ट गरिएको छ।
प्रहरीले शनिवार राती गस्तीको क्रममा अबैध रुपमा राखिएको १४ कैरेट अण्डालाइ नियन्त्रनमा लिइ आतबार नष्ट गरिएको कुरा प्रहरी चौकी मगर थानाका इन्चार्ज कमल राज भण्डारीले बताएको छ।
लकडाउनको बेला नेपाल र भारतका सुरक्षा गार्ड तैनात भएको भारतिय बोर्डर शिल रहेको बेला पनी अण्डा कसरी नेपाल भित्रीयो भने कुरा संकाको बिषय बनेको छ।