बीरगंजमा अन्दाजी ४०/४५ बर्षीय पुरुषको शव फेला:थप बिबरण आउन बाकी

५ years अगाडी teraibulletin

बीरगंजमा अन्दाजी ४०/४५ बर्षीय पुरुषको शव फेला:थप बिबरण आउन बाकी

पर्सा १२ बैशाख -वीरगञ्जस्थित लिंकरोडमा रहेको होटेल एभरेष्ट अगाडी एकजना पुरुषको शव फेला परेको छ । हाफ पाईन्ट र टिसर्ट लगाएका अन्दाजी ४० वर्षका पुरुष मृत भेटिएका हुन् । प्रहरी घटनास्थलमा पुग्दैछ । विस्तुत विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?