Breaking-News:-झापामा भेटिए कोरोनाका एक बिरामी, संक्रमितको संख्या ४९ पुग्यो

५ years अगाडी teraibulletin

Breaking-News:-झापामा भेटिए कोरोनाका एक बिरामी, संक्रमितको संख्या ४९ पुग्यो

 

काठमाडौं १२ बैशाख -बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परिक्षणमा  झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।आज भेटिएका विरामीको आइसोलेशनमा उपचार भईरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?