चीनमा कोरोनाको पुन: जोखिम बढ्यो – राष्ट्रपति सी जिनपिङ

५ years अगाडी teraibulletin

चीनमा कोरोनाको पुन: जोखिम बढ्यो – राष्ट्रपति सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ तर पुन: हमला हुन सक्ने जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ । सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले सीको भनाई उद्धृत बताएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?