नारायणी अस्पताललाइ आम जानताको लागी खुलाउन र कोरोना संक्रमितलाइ अन्यत्र राखन माग गर्दै स्थानीयद्वारा थाल बजाएर प्रदर्शन

५ years अगाडी teraibulletin

नारायणी अस्पताललाइ आम जानताको लागी खुलाउन र कोरोना संक्रमितलाइ अन्यत्र राखन माग गर्दै स्थानीयद्वारा थाल बजाएर प्रदर्शन

 

पर्सा १३ बैशाख-पर्साको बिरगंजस्तिथ रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा आम जनताको लागि बन्द गरिएको सेवा सुचारु गर्न भन्दै बिरगंजका आदर्श नगर टोलवासीहरुद्वारा थाल,थपडी र सिटी बजाएर सरकार ,स्थानीय निकाय र स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका छन।

उक्त कार्यक्रममा म बैकुण्ठ श्रीवास्तव,अजय गुप्ता,राकेश पाण्डे,सुशील खेतान,सन्जय शर्मा,पुष्कर रघुवन्सी,मनोज शर्मा,सन्जय टिबडेवाल,गोबिन्द शर्मा,पन्नलाल साह,मुन्ना बर्नवाल,अशोक अग्रावाल,हरि स्वर्न्कर लगायत सम्पुर्ण टोलवासीहरुले घर घर बाट सहयोग गरेका थिए ।

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?