कोरोना भाइरसलाइ मध्यनजर गर्दै लकडाउनको अवधि वैशाख २५ गतेसम्म थपियो

५ years अगाडी teraibulletin

कोरोना भाइरसलाइ मध्यनजर गर्दै लकडाउनको अवधि  वैशाख २५ गतेसम्म थपियो

काठमाण्डौ १५ बैशाख –सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ ।आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो ।

तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?