नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ५२ पुग्यो त्यस मध्ये १६ जाना निको

५ years अगाडी teraibulletin

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ५२ पुग्यो त्यस मध्ये १६ जाना निको

काठमाण्डौ १५ बैशाख – नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षकम पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना उपचारपछि निको भएका छन् ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?