माडी नगरपालिका स्वास्थ्य शाखा अधिकृत श्रेष्ठको आज बिदाइ:लेखापाल कोइरालालाई स्वागत ।

५ years अगाडी teraibulletin

माडी नगरपालिका स्वास्थ्य शाखा अधिकृत श्रेष्ठको आज बिदाइ:लेखापाल कोइरालालाई स्वागत ।

चितवन १५ बैशाख-चितवनको  माडी नगरपालिका स्वास्थ्य शाखा अधिकृत (सातौँ तह) को आज बिदाई गरिएको छ । श्रेष्ठ बिगत ८ महिना यता माडी नगरपालिका स्वास्थ्य शाखाको अधिकृतको रुपमा कार्यरत रहनुभको थियो ।

बि सं २०७६ असोज १ गतेबाट यहाँ कार्यभार सम्हाल्नु भएका श्रेष्ठलाई आज एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ । कार्यक्रममा माडी नगर उपप्रमुख तारा कुमारी काजी महत्तोको बिशेष उपस्थिती रहेको थियो ।

श्रेष्ठको योगदान नगरका लागि महत्तोपुर्ण रहेको भन्दै उपप्रमुख महत्तोले धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।यसैबिच,माडी नगरपालिका लेखापाल विश्व ज्योती कोइरालाको औपचारिक स्वागत समेत गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?