नेकपाको सचिवालय बैठक आज बस्दै:चुलिएको बिबादको बारेमा छलफल हुने

५ years अगाडी teraibulletin

नेकपाको सचिवालय बैठक आज बस्दै:चुलिएको बिबादको बारेमा छलफल हुने

 

काठमाडौँ १६ बैशाख नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको छलफल पछि सचिवालय बैठक आज साझ ५ बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो ।

सरकारले जारी गरि फिर्ता समेत भईसकेको अध्यादेशका कारण पार्टी भित्र तिव्र विवाद चुलिएको छ । त्यसर्थ स्थायी कमिटि बसाउनु पर्ने धेरै नेताहरुको माग छ । यसै विषयमा छलफल गर्न आज सचिवालय बैठक बस्न लागेको हो प्रेस सल्लाहकार थापाले बाताउनु भएकोछ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?