दुई दिन परेको पनीले चैते धान र मकै बालिमा फैदा गरेको कृषको भनाई

५ years अगाडी teraibulletin

दुई दिन परेको पनीले चैते धान र मकै बालिमा फैदा गरेको कृषको भनाई

 

वीरगंज, १९ बैशाख –शुक्रबार र शनिबार परेको पानिले मकै बाली र चैते धानमा फ़ैदा पुर्याएको छ l एक हप्ता अगाडी गरेको पानीले गहू बालिमा क्षति पुर्यको भएपनी हिजो र आज बिहान परेको पानिले फैदा गरेको बारा,पर्सा,रौतहटका किसानहरूले बताएका छन l

कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनले गर्दा किसानले गहूलाइ समयमा भित्रियाउन नसकेकोले एकहप्ता अगाडी परेको पानीले गहमा  नेक्सानी गरेको भएतापनी हिजो र आज बिहान परेको पानिले मकै र चैते धानलाइ फैदा पुर्याएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ l

पर्सा जिल्लामा हार्भेस्टरको प्रयोग गरेर यस वर्ष किसानहरूले थोरै समयमा गहुँ भित्रियाउन सफल भएका थिए। उनीहरूले एक साताअघि परेको पानीले जिल्लाको दश प्रतिशत गहुँ खेतीलाई असर पुर्याएको र हावाहुरी तथा असिनाले गहुँसमेत मकै खेतीलाई पनि प्रभावित गरेको बताएका थिए lआज पानी मात्र परेको कारण मकै र चैते धान रोप्ने किसानहरूलाई फाइदा पुगेको बताएका छन्।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?