दाजूलाइ हत्या गरेको आरोपमा अमेरिकामा भाई पक्राउ

५ years अगाडी teraibulletin

दाजूलाइ हत्या गरेको आरोपमा अमेरिकामा भाई पक्राउ

 

बोस्टन २१ बैशाख

दाजुलाई हत्या आरेकोमा भाई पक्राऊ परेका छन l अमेरिकाको ओहायोको एक्रनमा दाजुको हत्या अभियोगमा २३ वर्षीय भाई विकास राई पक्राउ परेका छन्।  बिकासले बिहीबार साझ २७ दाजू बिक्रम घाटी रेटेर हत्या गरेका स्थानीय प्रहरीले जनाएको छ  l

दुई दाजुभाइबीच के विषयमा झगडा भएको थाहा नभए पनि पिउने र वादविवादसँगै चलिरहेको बताइएको छ। घटनापछि पुगेको प्रहरीले विक्रमलाई अचेत अवस्थामा भेटेको थियो। विक्रमलाई उपचारका लागि सुम्मा एक्रन सिटी हस्पिटल लगिए पनि मृत घोषणा गरेको थियो। विकासलाई शुक्रबार समिट काउन्टी जेलमा राखिएको छ। घटनाको अनुसन्धान भईरहेको अमेरिकी प्रहरीले जनाएको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?