बहुदरमाई नगरपालिकामा आगलगी हुदा ३ लाख बराबरको क्षति

५ years अगाडी teraibulletin

बहुदरमाई नगरपालिकामा आगलगी हुदा ३ लाख बराबरको क्षति

 

 प्रोफाईल :तस्बीर 

पर्सा,२१ वैशाख -पर्सा २१ पर्साको बहुदरामाई नगरपालिका वाडनं ६ को गम्हरियामा गैराती राती करिब ९:० आगलागी भएको छ l

भैसीको गोठमा लाम्खुटे धपाउनको लागी बालिएको घुरबाट आगो सल्किदा बहुदरमाई नगरपालिका वडा  न:-३ गम्हरिया बसने रमेश साह कलवारको घरमा आगलागी हुदा चामल,गेहु ,लत्ताकपडा, केही नगद रुपैया तथा एउटा भैसी जल्दा लगभग तिन लाख बराबरको क्षति भएको पिडित कलवारले बताउनुभयो l स्थानिय बासीको सहयोगमा सो आगोलाई नियणत्रण मा लिएको थियो।

अन्तिम अपडेट २०७७ /वैशाख /२१ आइतबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?