कपिल्वस्तूकोकृष्णनगर नगरपालिका को वार्ड न ६ अन्तर्गत परने भिल्मि सीमा नाकामा ३३ जना नेपाली र १ जना भारतीय नागरिक समेत अल्पत्र परेका छन ! भारतको मुम्बईमा रोजगारको सिलसिलामा मज़दूरी ग्रन गयेको को नेपाली मजदूरहरूले नेपाल प्रवेश ग्रन लगेको क्रममा सीमा सुरक्षा बल ले नियंत्रणमा लियेको हो । गये राति ३३ जना नेपाली र एक जन भारतीय नागरिकहरूलाई सीमा सुरक्षा बलले नियंत्रणमा ली त्यही रखेको BOP भिल्मी शस्त्र बल का इंसपेक्टर भिमिनिधि खनाल ले बताऊँनु भयो। जसमा कृष्णनगर नगरपालिकाका २६ जना विजयनगर गाँवपालिकाक २ जना बुद्ढ्भुमि नगरपालिकाका ४ जना महराजगंज नगरपालिकाका १ जना र भारतका १ जना रहेका छन ।
अल्पत्र परेका नेपाली कामदारहारूलाई न त खाना न त पिउने पानी को कुनै सेवा सुविधा समेत नरहेको अल्पत्र नेपाली नागरिकहरूको भनाई रहेको छ। कसै कसै को घरबाट खाना आये पछि खान पौने र अरुले भोकै वसन बध्ह्य रहेको ऊनीहरूको भनाई रहेको र ऊनीहरू घाम मैं बसन बध्ह्य भयेका छन ! ऊनीहरूले सरकारसंग आफूलाई कोरेनटाइन ग्राऊँन समेत आग्रह गरेका छन । विश्वभर महामारीको रूप लियेको कोरोना संक्रमणको त्रास बढ्दै गयेको कारणले मन्छेहरू आफ्नो देश फर्किन बाध्ह्य भयेका छन।