स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकार्मिको समान स्वरूप भोली दीप प्रज्लन गर्न OBC पर्साको आग्रह

५ years अगाडी teraibulletin

स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकार्मिको समान स्वरूप भोली दीप प्रज्लन गर्न OBC पर्साको आग्रह

पर्सा,२४ बैशाख -कोरोना भाइरसको आफ्नो ज्यानको नै बाजी राखी उपचारमा खटेका स्वास्थ्यकर्मी सुरक्षामा सुरक्षाकर्मी र जनता माझ पलपलका सुचना पुर्याउने संचारकर्मीको समान स्वरूप भोली २५ साझ ७ बजे दीप प्रज्लन गर्न अखिल नेपाल पिछडावर्ग(OBC) महासंघ पर्सा अध्यक्ष अकलेश साहले सम्पूर्ण नेपाली जनतालाइ आग्रह गर्नु भएको छ lउहाले यो तिनै क्षेत्रमा काम गर्ने ब्यक्तिको मनोबल बढाउनको लागी मात्र गरी दिन आग्रह गर्नुभयो l

अन्तिम अपडेट:२०७७/ बैशाख २४  बुद्धबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?