घरयसी बिबाद हुदा तेह्रथुममा एक युवकद्वारा आफ्नै आमा बाबू हत्या

५ years अगाडी teraibulletin

घरयसी बिबाद हुदा तेह्रथुममा एक युवकद्वारा आफ्नै आमा बाबू हत्या

तेह्रथुम २६ बैशाख –तेह्रथुम जिल्लामा एक युवक घरायासी बिबाद हुदा आफ्नै आमा बुवाको हत्या गरिदिएको छ lजिलाको फेदाप गाउँपालिका–५ का एक युवकले बन्चरो प्रहारगरि आफ्नै बाबु र आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

हिजो साझ(बिहीबार) सामान्य घरायसी विवाद बढ्दै गएपछि २० वर्षीय कन्चन लिम्बुले ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीया इशा खापुङ लिम्बुलाई हत्या गरेका हुन् ।

हत्यापछि भाग्दै गरेको अवस्थामा कन्चन लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।  पक्राऊ परेका उनलाई हिरासतमा राखेर घटना थाप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ l

अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?