नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण संक्रमितको संख्या १०२ पुग्यो

५ years अगाडी teraibulletin

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं ,२६ वैशाख-नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?