आनन्द साह,बीरगंज २६ बैशाख –बिश्व माहामारीकोको रुपमा नै फिलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागी पर्साको पोखरिया नगरपलिकामा गत २४ गतेबाट सुरु भएको सेनिटाईजर छर्काने कार्य आज(शुक्रबार)सम्पन्न भएको छ l
पोखरिया युवासमाजका युवाहरुल र पर्सा क्षेत्र न: ३ ख को प्रदेश सभा सदस्य प्रहलाद गिरी र तावो ईंटरनेशनल बीरगंज को सहयोग मापोखरिया बजार लगाएत नगरपालिका को वार्ड न:-१ देखि १० सम्मा रहेको सार्वजनिक तथा सेवाप्रदाएक संस्थाहरुमा सेनिटाईजर छर्किएको पोखरिया युवा समाजका संयोजक सुजीत गिरीले बताउदै आज सो अभियान l
पोखरिया नगरपालिका वार्ड न : २ लामरिया डमारापुरमा पुगेर सम्पन भएको तराईखबरलाइ जानकारी दिनुभयो lसिनेटाईजर गर्ने कार्यमा युवा समाज पोखरियाका संयोजक सुजीत गिरी,राकेश महतो , नौशाद आल,तथा प्रहरिहरुको सहभागितामा सो अभियान सम्पन भयको हो l
अन्तिम अपडेट:२०७७/ बैशाख २६ शुक्रबार