हत्या गरीएको अवस्थामा शव फेला

५ years अगाडी teraibulletin

हत्या गरीएको अवस्थामा शव फेला

नरेन्द्र महताे- गौशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा हत्या गरीएको अवस्थामा शव फेला परेको छ। गौशाला वडा न. ४ विर्ताको फुटबल मैदानमा अाईतवार बेलुका दिलिप ठाकुरकाे हत्या गरीएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाएका छन ।
मृत्यक ठाकुरलाई कर्तव्य गरी हत्या गरिएकाे संका छ। सवलाई पाेष्ट मार्टमटमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिएकाे छ।
मृत्युकाे वारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएका छन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?