कपिलवस्तुमा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परे

५ years अगाडी teraibulletin

कपिलवस्तुमा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परे

 

काठमाण्डो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार बिहान जारी गरेको विज्ञप्तिमा थप १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि गरेको हो।

संक्रमित सबै पुरुष हुन्।
यसरी संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक(एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन्।
मन्त्रालयका सह(प्रवक्ता डा। समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु कपिलवस्तुका यशोधरा गाँउपालिका(५ र बुद्धभूमि नगरपालिका(७ र १० बाट रहेको जनाइएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?