धर्मेन्द्र कुमार यादव- सर्लाही,
सर्लाही जिल्लाको हरिपुर्वा मा सन्चालीत सहकार्य लघुबित बितिय संस्थाले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ।
सहकार्य लघुबित बितिय संस्थाको हरिपुर्वा शाखाले हरिपुर्वा नगरपालिका मा रहेको कोरोना राहत कोषमा रु दस हजार आर्थिक सहयोग गरेको कुरा शाखा प्रबन्धक मनोज कुमार यादवले जनाएको छ।
यादवले सहयोग रकमको चेक नगरपालिका का प्रशाससकिय अधिकृत सकलदेव यादवलाइ प्रदान गरेको थियो