काठमाडौ ३१ बैशाख-नेपालमा बढ्दै गएको कोरोना भाइरसलेको मध्यनजर गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनी भन्छन सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको बताए ।आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । अर्का बैठक बस्ने भने मिति निश्चित गरिएको छैन ।
अन्तिम अपडेट:२०७७/ बैशाख ३० बिद्धबार