कपिलवस्तुमा थप एक कोरोना संक्रमित भेटिएका छन्

५ years अगाडी teraibulletin

कपिलवस्तुमा थप  एक कोरोना संक्रमित भेटिएका छन्

काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?