Breaking-News:-नारायणी अस्पतालको आइसोलेसनबाट नै दुई कोरोना संक्रमित फरार:खोजी कार्य हुदै

५ years अगाडी teraibulletin

Breaking-News:-नारायणी अस्पतालको आइसोलेसनबाट नै दुई कोरोना संक्रमित फरार:खोजी कार्य हुदै

पर्सा ३१ बैशाख –बीरगंजको नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना संक्रमित बुधबार दिउँसो भागेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको खोज भइरहेको अस्पतालले जनाएको छ । भागेका संक्रमित कुन ठाउको हूँन भने यकीन नभइसको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?