थप २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३

५ years अगाडी teraibulletin

थप २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३

काठमाण्डौ ।थप २४ जनामा कोरोना संक्रमण,यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३पुगेको छ
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?