कोरोनाको महामारीमा समेत रोखिएन जघन्य अपराधको घटना

५ years अगाडी teraibulletin

कोरोनाको महामारीमा समेत रोखिएन जघन्य अपराधको घटना

पर्सा २ जेठ –पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्रका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ परेका छन् । सशस्त्रका ती प्रहरी निरिक्षकलाई गाउँलेहरुले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।प्रहरीका प्रहरी निरीक्षक अशोक साहले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको विवरण दिन नसक्ने बताए ।

पक्राउ परेका सशस्त्र ती प्रहरी निरिक्षकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको र जिल्लाले अनुसन्धान गरेपछि केही कुरा खुल्ने प्रहरी निरिक्षक साहले बताए l ठोरीका स्थानीय व्यक्तिहरुको अनुसार सशस्त्रका ती प्रहरी निरिक्षक पहिलेदेखि नै ठीक नभएको बताउछन । स्थानीयले नै सशस्त्र प्रहरी निरिक्षकलाई रंगहात पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको बताएका छन ।

अन्तिम अपडेट:२०७७/  जेठ २ शुक्रबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?