महानगरका सफाई कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

५ years अगाडी teraibulletin

महानगरका सफाई कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले बताएका छन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?