नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि

५ years अगाडी teraibulletin

नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Image may contain: text

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?