फेरी थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६

५ years अगाडी teraibulletin

फेरी थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६

काठमाण्डौ । कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?