नेपालमा कोरोना भाइरसबाट पहिलोपटक मृत्यु

५ years अगाडी teraibulletin

नेपालमा कोरोना भाइरसबाट पहिलोपटक मृत्यु

काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक मृत्यु भएको छ।

धुलीखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरसकै संक्रमणले भएको सरकारले पुष्टि गरेको हो।

शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक मृत्यु भएको पुष्टि गरेको हो।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?