पुनः २ संक्रमित थपिए,संक्रमितको संख्या २ सय ८१

५ years अगाडी teraibulletin

पुनः २ संक्रमित थपिए,संक्रमितको संख्या २ सय ८१

काठमाण्डौ । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?