काठमाण्डौ । नेपालमा काेराेना संक्रमणाबाट दाेस्राे व्याक्तिकाे मृत्यु भएकाृ पुष्टि भएकाे छ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हाे
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ मन्त्रालयले नाइएकेका छ मृतकको रिपोर्ट पोजेटिभ आएको