काठमाडौं ५ जेठ –रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
अन्तिम अपडेट:२०७७/ जेठ ५जेठ सोमबार
५ years अगाडी teraibulletin