पर्साको पटेर्वासुगौलीबाट २३ किलो लागुऔषध गाजा र चरेस बरामद

५ years अगाडी teraibulletin

पर्साको पटेर्वासुगौलीबाट २३ किलो लागुऔषध गाजा र चरेस बरामद

 पर्सा ५ जेठ-पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट लागुऔषध गाँजा र चरेस बरामद भएको छ ।पर्टेवासुगौली गाउँपालीका वडा नं ५ को देउरीया टोल बस्ने पलट राउत थारुको घरबाट १८ केजी चरेसको धुलो र ५ केजी गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले राउतको घरमा खोज तलास गर्दा सो परिमाणमा लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभो ।

अन्तिम अपडेट:२०७७/  जेठ ५ जेठ सोमबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?