झापामा थप एक जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३५८

५ years अगाडी teraibulletin

झापामा थप एक जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३५८

काठमाण्डौ। केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतबाट जिल्लामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

योसहित संक्रमितको संख्या ३५८ पुगेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?