पर्सा ६ जेठ-प्रेमिकालाइ गर्भ अवस्थामा बनाई फरार भएका युवक पक्राउ परेका छन् । प्रेम विवाह गरि युवतीलाइ गर्भवती बनाइ फरार भएका पटेर्वासुगौली–२ बेल्वाका विशाल चौधरीली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ l
चौधरीले प्रेम विवाह गरी फरार भएको भन्ने जाहेरी परेको थियो।सोही जाहेरीको आधारमा उनलाई सोमबार साझ प्रहरी चौकी बिरुवागुठीले पर्सागढी–४ बढनिहारबाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका चौधरीलाई जिप्रका महिला सेलमा बुझाइएको प्रहरी चौकी बिरुवागुठीले जनाएको छ।
अन्तिम अपडेट:२०७७/ जेठ ६ जेठ मंगलबार