बर्षा हुदा किसानहरुमा खुसी

५ years अगाडी teraibulletin

बर्षा हुदा किसानहरुमा खुसी

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
बिश्वव्यापी रुपमा फैलीरहेको कोरोना भाइरसको कारन मारमा परेका किसान हरुको लागि लकडाउनकै बिचमा वर्षा हुदा किसान हरु खुशी भएका छ।

मंगलवार बिहानै परेको पानीले किसानहरुलाइ धानको बीउ छर्नमा मद्दत पुगेको छ। अषाढ महिनाको सुरु देखी रोपाइ सुरु हुने हुदा समयमा वर्षा नभएको कारन अहिले सम्म धानको बीउ छर्नमा ढिलाइ भएको थियो। ढिलो भए पनी अचानक वर्षा हुदा किसान हरु खुसी भएका छ्न।

लकडाउन भएको कारन दैनिक रुपमा ज्यालादारी गर्ने तथा अती बिप्पन परिवारलाई काम बन्द भएको कारन छाक टार्न अती नै सम्स्या भएको छ। नेपाल सरकार द्वारा बितरन गरिएका राहत समाग्रीहरु केही दिनका लागि मात्र पुगेको र आगामी दिनमा राहतको कुनै अतो पतो नदेखिएको समयमा वर्षा हुदा खेतमा अनबाली लगाउने बेला भएकोले किसानहरु खुसी भएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?