पर्सामा निषेधज्ञा हटे संगै बुद्धबारबाट बैंक खोल्ने तयारी हुदै

५ years अगाडी teraibulletin

पर्सामा निषेधज्ञा हटे संगै बुद्धबारबाट बैंक खोल्ने तयारी हुदै

 बीरगन्ज, ६ जेठ पर्सामा लागू भएको निषेधाज्ञा आज (मंगलबार) हटे संगै बन्द भएका बीरगन्जका बैंकहरु (बुद्धबार)भोलिदेखि खुल्ने भएका छन् ।भोलिदेखि नियमित रुपमा कार्यालय समयमा बैंकहरु खुल्ने नेपाल इन्भेष्टमेन्ट बैंक, बीरगन्जका शाखा व्यवस्थापक तथा बीरगन्ज बैंकर्स एसोसिएसनका अध्यक्ष रोशन भक्त श्रेष्ठले बताएका छन ।

ठूला बैंकहरु नियमित रुपमा खुल्ने र साना बैंकहरुले हप्तामा २ वा ३ दिन मिलाएर भोलिबाट खोल्ने तयारी भएको उनले जानकारी गराए । क वर्गका सबै बैंकहरु खुल्ला रहने उनले बताए ।

अन्तिम अपडेट २०७७/जेठ ६ गते -बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?