थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७

५ years अगाडी teraibulletin

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७

काठमाडौं  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा संक्रमण भएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या ४२७ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?