नेपालको नक्सा समर्थनमा मनिषा कोइराला को एक ट्विट भारतीय मिडियाले मज्जक उडाए

५ years अगाडी teraibulletin

नेपालको नक्सा समर्थनमा मनिषा कोइराला को एक ट्विट भारतीय मिडियाले मज्जक उडाए

तराइ खबर समाचारदाता- काठमाण्डौ, नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरे पछि त्यसको बारेमा चर्चा र टिप्पणीहरु भईरहेका छन् ।

यसै क्रममा लामो समय बलिउडमा काम गरेकी नायिका मनीषा कोईराला लामो समय भारत बसे पनि हाल पछिल्लो समय बढी नेपालमा समेत रहने गर्दछिन् ।

कोईरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सा सम्बन्धि ट्वीटमा रिएक्ट गर्दै हाम्रो सानो देशको गौरब राख्ने काम गरेकोमा धन्यवाद, तीन महान देशका बीचमा शान्तिपुर्ण र सम्मानजनक वार्ता हुने आशा व्यक्त गरेकी थिईन्।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?