काठमाडौं नेपालमा थप ७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना धनकुटामा १ र धरानमा १ जनामा कोरोना पुष्टि भएको हो
योसँगै कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ । तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।