Breaking:News:- फेरी ९ जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

५ years अगाडी teraibulletin

Breaking:News:- फेरी ९ जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

काठमान्डौ ८ जेठ –नेपालमा फेरी थप ९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्त बिकाश देबकोटाले थप ९ कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थपिएको जानकारी दिएका हुन् ।उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

अन्तिम अपडेट २०७७/साल /जेठ ८ गते -बिहीबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?