तराई खबर सामाचारदाता-
पाकिस्तानमा विमान दुर्घटना भएको छ ।
ल्याण्ड गर्ने क्रममा शुक्रवार दिउँसो ९० जना सवार रहेको यो विमान दुर्घटना भएको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएको छ ।
कराँची एयरपोर्ट छेउमै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । थप विवरण आउन बाँकी