सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

५ years अगाडी teraibulletin

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । ८१ बर्षीया सिंहको शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उहाँले २०५८ सालदेखि २०६३ सालसम्म ५ वर्ष सर्वोच्चको न्यायाधीश रहेर काम गर्नुभएको थियो । सिंहकी श्रीमान र एक छोरा छन् । उहाँको आजै दाहसस्कार गर्ने तयारी भइरहेको छ  ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?