काठमाण्डौ । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा एक जना असईले गोली हानेर आत्महत्या गरेका छन्।
आइतबार बिहान डिउटीमा रहेका असई विष्णु प्रसाद कार्कीले दाहिने कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले असईले आत्महत्या गरेको कारण पत्ता नलागेको बताए